वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित छ:-अध्यक्ष रोसन

प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले वर्तमान समाज विकास भन्दा वितृष्णा फैलाउन तर्फ केन्द्रित बनिरहेको टिप्पणी गर्नु भएको छ।माण्डवी गाउँपालिकाले वडा नंं.-१ तिराममा आयोजना गरेको व्यवसाय सञ्चान सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको आज समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख…

प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सोमबारदेखि शुरु भएको प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगिता हिजो माण्डवी-३ मार्सिबाङ खेलकुद मैदानमा सम्पन्न भएको हो। रनिङ शिल्ड प्रतियोगितामा प्रथम माण्डवी मा.वि नयागाउ,दोस्रो गणेश मा.वि तिराम,तेस्रो कामाक्षी मा.वि उदयपुरकोट भयका छ्न…

अभिमुखीकरण कार्यक्रम सम्पन्न

टोपराम केसी माघ-१७,२०७९ गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले शिक्षकहरुका लागि नाक, कान,घाँटी तथा मुखको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण /गोष्ठी कार्यक्रम गरेको छ। गाउँपालिकाको सभाहल चोयगामा आज सम्पन्न अभिमुखीकरणमा २० वटा विद्यालयमा कार्यरत शिक्षकहरुको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो।…

प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

टोपराम केसी माघ-१६,२०७९ प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा प्रथम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिता आज देखि माण्डवी गाउँपालिका -३ मार्सिबाङ खेल मैदानमा शुरु भयको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहनु भएका प्रतिनिधि सभा सदस्य सुर्य…

हर्मिचौर माध्यमिक बिध्यालयको ६३ औ बार्सिउत्सव सम्पन्न

चुरामणि तिमिल्सिना हर्मिचौर माध्यमिक बिध्यालय कालीगण्डकी गाउँपालिका वडा न १ ले ३ दिने कार्यक्रमका साथ स्थापनाको ६३ औ बार्सिउत्सव त्था अभिभावक दिवस समारोह विविध कार्यक्रमका साथ सम्पन्न गरेको हो । लुम्बिनी प्रदेश गुल्मी क्षेत्र न १ का क का माननिय…

बिकास सडक निर्माण कार्यमा कालीगण्डकीले फड्को मार्दै

चुरामणि तिमिल्सिना कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जाले चैत्र तिर सक्ने गरि हटिया रानि घाट ग्रामीण सडक स्तर उन्नति कार्यक्रम कालीगण्डकी गाउँपालिकाका स्याङ्जा का अध्यक्ष खिम बहादुर थापा र पालिका उपाध्यक्ष साबित्रा कोइरालाले संयुक्त रुपमा सिलिन्यास कार्यक्रम गर्नु भएको हो । वडा…

चौथो पटक नमुना जनबोध माबिम ज्ञवाली सर्बम्बत रुपमा अध्यक्ष

चुरामणि तिमिल्सिना नमुना जनबोध माध्यमिक बिध्यालय रुरु क्षेत्र गाउँपालिका गुल्मीको चौथो पटक पनि हरि ज्ञवाली बिध्यालय ब्यबस्थापन समितीको निर्बिरोध अध्यक्ष बन्न सफल हुनु भएको छ । सनिबार बृहत रुपमा सम्पन्न भएको अभिभावक भेलाले वडा न ५ का वडा अध्यक्ष ज्ञवालीले…

गुल्मीमा आफ्नै घरमा महिलाको शव भेटियो

गुल्मी।गुल्मीको मुसिकोट नगरपालिका–७ वामीकी एक महिलाको उनकै घरमा शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले तालिम…

सहकारीको साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न

कालिदास आत्रेय माघ-१४,२०७९ गुल्मी। भविश्य निर्माण साना किसान कृषि सहकारी सस्था लि.छत्रकोट गाउँपालिका -६ गैरिखुट्टा गुल्मीको चौथो बार्षिक साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ । संस्थाको कार्यालय गैरिखुट्टामा सम्पन्न साधारण सभामा संस्थाको आ.व २०७८/०७९ को कुल आम्दानी २५…

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

टोपराम केसी माघ-१२,२०७९ प्युठान । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुआज देखि माण्डवी -१ तिराममा देखि सुभाराम्भ भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले कार्यक्रमको व्यानर पढेर उद्घाटन गर्नु भएको छ ।कार्यक्रममा अध्यक्ष अधिकारीले सरकारले गरेको लगानी अनुसारको प्रतिफल आउनु…