
गुल्मीको रिडीमा ३९० घन्टे मोटरसाइकल तथा अटोरिक्सा मर्मत तालिम सम्पन्न
गुल्मीको रिडीमा ३९० घन्टे मोटरसाइकल तथा अटोरिक्सा मर्मत तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तम्घास गुल्मीको आयोजना तथा रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो । समापन सत्रमा कार्यक्रमका प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष…








