स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला 

स्याङ्जाको द्वारभञ्ज्याङमा१३ वर्षीय बालक मृत फेला प्रेस दैनिक सुशील सुवेदी २ भाद्र १२:१० स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–५, द्वारभञ्ज्याङमा १३ वर्षीय एक बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा फेला परेका छन् । मृतक बालक निशान थापा स्थानीय श्री सरस्वती आधारभूत विद्यालय…

पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम

पत्रकार सुरेश छन्त्याल – शब्द र सेवाको संगम सुरेश छन्त्याल, गलकोटको माटो र जनताको आवाजसँग गहिरो सम्बन्ध राख्ने एक साधारण तर समर्पित व्यक्ति। मेरो यात्रा कुनै पद वा सम्मानको खोजी होइन, सत्य, सूचना र समाजको सेवामा समर्पण हो। बाल्यकालमै मैले…

पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर्मत

पाण्डबखानीको डाग्डीखोला–झिर्का सडक मर सुरेश छन्त्याल गलकोट नगरपालिका–१० पाण्डबखानीदेखि गलकोट नगरपालिका–७ झिर्कासम्मको मोटरबाटो मर्मत तथा सम्भार कार्य सम्पन्न भएको छ। गत असार १ र २५ गतेको अविरल वर्षाका कारण पहिरोले सडक विभिन्न स्थानमा अवरुद्ध भएको थियो। यसबाट पाण्डबखानीदेखि पोखरासम्म यात्रा गर्ने…

पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न

पाण्डबखानीमा श्रद्धाञ्जली सभा सम्पन्न सुरेश छन्त्याल गलकोट नगरपालिका–१० पाण्डबखानीमा आयोजित एक कार्यक्रममा स्व. हरि पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। गत असार १० गते २४ वर्षीय पौडेलको असामयिक निधन भएको थियो। गाविस पञ्चायतका पूर्वअध्यक्ष महत्तत शर्माका नाति तथा डाम्बर शर्माका माइला…

शिक्षा क्षेत्रमा पनि अब्बल धुर्कोट गाउपालिका

रमेश पन्थी गुल्मी जेठ २६ धुर्कोट गाउपालिका वडा न ३ हाडहाडे गुल्मीमा धुर्कोट गाउपालिका स्तरिय प्राध्यापकहरु को बैठक सम्पन्न भएको छ । सोमरभोमर माद्यामिक बिध्यालयमा सम्पन्न भएको बैठक मा धुर्कोट गाउपालिका वडा न ३ मा अबस्थित श्री सोमरभोमर माद्यामिक बिध्यालयका…

धुर्कोट गाउँपालिकामा दोस्रो चौमासिक प्रगति समिक्षा सम्पन्न

  पालिका पेज धुर्काेट गाउँपालिकाकाे आयाेजनामा २०८१/०८२ को दोस्रो चाैमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । बिहीबार धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा दोस्रो चाैमासिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको हाे । धुर्काेट गाउँपालिका अन्तर्गतका विषयगत शाखा तथा वडाहरूले दोस्रो…

लुम्बिनी प्रदेश स्थापना दिवस उत्सवको रुपमा मनाइदै, सोमवार सार्वजनिक विदा

दाङ लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउदैछ । माघ २१ गते सोमवार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह…

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ ।

भाद्र २ कमल भट्टराई राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको दास्रो अधिवेशन सम्पन्न भएको छ । लोक संगीतलाई जोगाऔ लोक भजनमा भक्तजनलाइ नचाऔ भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पाल्पाको सनिबार तानसेन…

गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको तयारी  चल्दै 

चुरामणि तिमिल्सिना श्रावण २६ रिडी गुफाको प्रचारप्रसार गर्न कमल पोखरी गुफामा १ दिने धार्मिक कार्यक्रमको आयोजना गरिने पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली कालीगण्डकी को तटमा रहेको कमल पोखरिको प्रचारप्रसार पर्यटन प्रबन्धन तथा गुफाको संरक्षणको लागि १ दिने…

चन्द्रकोट १ दिव्रुङ्गले ग¥यो प्रोत्सान तथा सम्मान कार्यक्रम

महेश बोहरा, असार २१, गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा १ दिव्रुङ्गले प्रोत्सान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । महिला स्वस्थ्य स्वमसेविकालाई बलाग्केट…