
गुल्मी सत्यती गाउँपालिकामा १३ औं गाउँ सभा सुरु
चुरामणि तिमिल्सिना १० असार सत्यवती गाउँपालिका गुल्मीको १३ औ गाउँ सभाको अधिबेशन सङै बजेट कार्यक्रम सन्चालन भएको छ ।पालिकाका अध्यक्ष टिकाराम पाण्डेले कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।अध्यक्ष पाण्डे ले एक आर्थिक बर्ष भित्र पालिकाले गरेका महत्त्वपूर्ण उपल्धीहरु सभामा प्रस्तुत…








