
माण्डवीले गर्यो उत्कृष्ट कर्मचारी सम्मान
टोपराम केसी पौष -२१,२०७९ प्युठान । माण्डवी गाउँपालिकाले गाउँपालिकामा कार्यरत विभिन्न कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।आज गाउँपालिका को सभाहल जस्पुरमा सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनका अवसरमा कर्मचारीहरुलाई सम्मान गरिएको हो।जस अन्तर्गत गाउँपालिकामा कार्यरत अधिकृत छैटौं बलराम पौडेल ,वडा नं.३मा कार्यरत वडा…








