गुल्मी को सत्यवतिमा जिप दुर्घटना ४ जनाको मृत्यु

गुल्मीको सत्यवति गाउँपालिका वडा न ३ ठुलोलुम्पेक कुढ्डाडामा राति २:३० बजेको समयमा दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै ज्यान गएको पत्रकार कबिराज भुसालले जानकारी दिनु भयो । रिडी हुदै घर जाने क्रममा दुर्घटना भएको स्थानिले बताएका छन दुर्घटनामा ५१ बर्षका…

गुल्मीको इस्मामा एक वृद्धा मृत फेला

गुल्मीको इस्मामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन् । इस्मा गाउँपालिका– ५ इस्मा रजस्थलकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । थापाको मृत्यु रहस्यमय देखिएको छ । घटनास्थलमा पुगेका जिल्ला…

बजाङ केन्द्र बिन्दु भएर भुकम्प

पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो ।  कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा भूकम्पको…

रुरु गौसेवा आश्रममा विविध कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना कार्तिक ९ रुरु गौ सेवा आश्रम तानसेन नगरपालिका वडा न १४ ले भब्य कार्यक्रमका साथ गाइ गोबर्धन पुजा तथा दिपावलिको शुभकामना आदान प्रदान कार्यक्रम गौ आश्रममा सम्पन्न गरेको छ । कार्यबहाका अध्यक्ष सिता ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख…

नेपाल सम्बतका अवसरमा रिडीमा कार्यक्रम सम्पन्न चुरामणि तिमिल्सिना कार्तिक ९

चुरामणि तिमिल्सिना कार्तिक नेपाल सम्बत ११४३ को पावन अवसरमा रुरु क्षेत्र गाउँपालिका वडा न १ को रिडीमा पनि नेवार समुदायले विभिन्न पुजा आजा तथा एक आपसमा रहेर शुभकामना आदान प्रदान गरेर पर्व लाई उत्साहित रुपमा मनाएका हुन। नेवार जाति भाषा…

भगवती युवा क्लबको दोस्रो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न

गुल्मी भगवती युवा क्लब धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडे गुल्मिले आफ्नो दोस्रो बार्षिक उत्सव खेलकुद तथा विविध कार्यक्रमको साथमा सम्पन्न गरेको छ । २०७९ कार्तिक ४ देखि ७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा पुरुष भलिबलतर्फ १६ र महिला भलिबल तर्फ…

भारतमा हुने मिस्टर एण्ड मिस वल्र्ड हेरिटेज : लुम्बिनीका नुर र शितलले नेपालको प्रतिनिधित्व गर्दै

बुटवल भारतको मुम्बइमा हुन गइरहेको सौन्दर्य प्रतियायोगिता मिष्टर एण्ड मिस वल्र्ड हेरिटेज इन्टरनेशनलका लागि लुम्बिनी प्रदेशबाट २ जना सहभागी हुँदैछन् । बुटवलबाट विभिन्न प्रतियोगितामा विजयी भई एक महिना लामो कार्यशालाबाट छनौट भएका नवलपरासीका नुर आलम अनसारी र पाल्पाको रामपुरकी सित्तल…

रुरु कालीगण्डकी अन्लाईन तिजको पुरस्कार बितरण कार्यक्रम सम्पन्न

  प्रतिमा भट्टराई कार्तिक ६ रिडी रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९को औपचारिक समारोहका बिच रुरु क्षेत्र गाउँपालिका वड वडा न १ कोवडा कार्यालयमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।गत श्रवण २५ गते देखि भाद्द ११ सम्म सन्चालित…

गुल्मीमा देउसी भैलाे राति ९ बजे सम्म मात्र खेल्न पाइने

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्रै खेल्न पाइने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । राति ९ बजे पछि देउसी सम्बन्धी कुनैपनि कार्यक्रम संचालन गर्न नपाइने साहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताएका छन् ।…

रुरु कालीगण्डकी अन्लाईन तिजको पुरस्कार बितरण कार्यक्रम सम्पन्न

  प्रतिमा भट्टराई कार्तिक ६ रिडी रुरु कालीगण्डकी अन्लाईन तिज नृत्य प्रतियोगिता २०७९को औपचारिक समारोहका बिच रुरु क्षेत्र गाउँपालिका वड वडा न १ कोवडा कार्यालयमा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।गत श्रवण २५ गते देखि भाद्द ११ सम्म सन्चालित…