टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्दै बाग्लुङ प्रहरी

बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिकामा बुधबार टाउको चुँडीएको अवस्थामा शव फेला परेको घटनाको विषयमा अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक सहितको टोली खटिएको छ। निसीखोला गाउँ पालिका वडा नं. ५ का तुल बहादुर विकको शव फेला…

तनहु मा माछा मार्ने क्रममा करेन्ट लागेर बाबू छोरा को मृत्यु आमा घाइते ।।

तनहुँ को शुक्ला गण्डकी नगरपालिका २ गोर्ते। मा रहेको खोला मा माछा मार्ने क्रममा बाबु छोरा को ज्यान गएको छ । आमा घाइते हुनु भएको हो । विद्युतिय तार प्रयोग गरेर माछा मार्न लाग्दा पाल्पाको निस्ति गाउपालिका घर भइ शुक्ला…

नेकपा एसको निर्वाचन केन्द्रीत ३ दिने विशेष प्रशिक्षण कार्यक्रम गुल्मीमा सुरु हुँदै,,, पुर्व प्रधान मन्त्री खनाल सहितका विशिष्ट नेताहरुले प्रशिक्षण दिँने

टोपराम केसी भाद्र,२ ,२०७९ तम्घास ,गुल्मी। नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गुल्मीको सदरमुकाम तम्घास स्थित रेसुङ्गा यज्ञशालामा सञ्चालन हुने भएको छ।नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेशकुमार भण्डारीका अनुसार उक्त प्रशिक्षण कार्यक्रम भाद्र ४ गते शुक्रवार देखि ६…

नेपाल वुद्धिजीवि परिषद गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय प्रथम भेला सम्पन्न

टोपराम केसी श्रावण-२९,२०७९ छत्रकोट गाउँपालिका गुल्मी । नेकपा एमाले निकट नेपाल वुद्धिजीवि परिषद गुल्मीको आयोजनामा गाउँपालिका स्तरीय प्रथम भेला छत्रकोट गाउँपालिकामा सम्पन्न भएको छ। उक्त भेला हिजो नेकपा एमाले छत्रकोट गाउँकमिटीको कार्यालय भेडुवामा सम्पन्न भएको हो। नेपाल वुद्धिजीवि परिषद गुल्मीका…

शिक्षकलाई तलब खुवाउन नसकेपछि रेसुंगा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा

गुल्मी समाचारदाता। गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसले अचम्मको निर्णय गरेको छ । मन्त्रीदेखि सांसद र ठूला नेताहरू भएको जिल्लाको सबैभन्दा पुरानो रेसुंगा बहुमुखी क्याम्पसले आर्थिक संकटकाल घोषणा गरेको छ । विसं २०३९ सालमा स्थापना भएको रेसुंगा क्याम्पस सबैभन्दा पुरानो शैक्षिक धरोहर…

गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आर्थिक बर्ष २०७८/ ०७९को गाउँपालिका स्तरीय १ दिने बार्सिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न

गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा आर्थिक बर्ष २०७८/ ०७९को गाउँपालिका स्तरीय १ दिने बार्सिक समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।पालिका अध्यक्ष तथा कार्यक्रमका सभापती यदु ज्ञवालीले कार्यक्रममा यश पालिकाका हरेक कार्यक्रमहरु जनताको घरदैलोमा पुग्नु पर्ने सेवा प्रवाहामा कमि नगर्ने टोल…

तिज मिलन कार्यक्रम अर्गलिमा सम्पन्न

नेपाल महिला संघ अर्गली पाल्पाले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । महिला संघ अर्गली पाल्पाकी अध्यक्ष चन्द्रकला खनालको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगर पालिकाका नगर प्रमुख सन्तोस लाल श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । यस्तै कार्यक्रममा नगर उपप्रमुख…

अर्गलीमा तिज मिलन कार्यक्रम सम्मपन्न

नेपाल महिला संघ अर्गली पाल्पाले तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । महिला संघ अर्गली पाल्पाकी अध्यक्ष चन्द्रकला खनालको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगर पालिकाका नगर प्रमुख सन्तोस लाल श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो । यस्तै कार्यक्रममा नगर उपप्रमुख…

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ । आइतबार विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी…

गुल्मीमा जबर्जस्ती करणी आरोपमा एक युवक पक्राउ

गुल्मी । जबर्जस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई गुल्मी प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार राति धुर्कोट गाउँपालिका ६ की एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा जिल्लाको मालिका गाउँपालिका ७ सिलादीका १९ वर्षीय रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको…