त्रिभुवन माध्यमिक विद्यालय अर्गलीमा शैक्षिक अन्तरक्रिया कार्यक्रम

चुरामणि  तिमिल्सिना  फागुन  ७  पाल्ला त्रिभुवन माध्यमिक विध्यालय अर्गली पाल्पामा शैक्षिक अन्तरक्रिया कार्यक्रम पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न १४ अर्गली त्रिभुवन माध्यमिक बिद्यालयमा शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको आयोजनामा विशिष्ट चन्दाता पूर्व जलश्रोत राज्य मन्त्री हरि…

पाल्पामा महोत्सवको तयारी चल्दै

रानिमहल   पाल्पा फागुन ७ पाल्पा जिल्लाको टुँडीखेल खेलमैदानमा यही फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने…

आज फागुन ७ गते प्रजातन्त्र दिवस

फागुन ७ आज फागुन ७ गते । प्रजातन्त्र स्थापना भएको दिन । मुलुकभर नै ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ । वि सं २००७ फागुन ७ गते नेपालमा १०४ वर्षे जहानियाँ राणा शासनविरुद्धको आन्दोलन सफल भएकै कारण यो दिन…

भोलि हुने पुनर्मिलन कार्यक्रम को सम्पुर्ण तयारी पुरा

चुरामणि तिमिल्सिना  फागुन   ६ रिडी रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा फागुन ७ गते अर्थात भोलि हुने पुर्व बिद्यार्थी बिच हुने पुनर्मिलन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । स्थापना कालदेखि हालसम्म यस विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहदै आएको कार्यक्रम…

भोलि हुने पुनर्मिलन कार्यक्रम को सम्पुर्ण तयारी पुरा

चुरामणि तिमिल्सिना  रिडी फागुन ६ रिडी माध्यमिक विद्यालय रिडी गुल्मीमा फागुन ७ गते अर्थात भोलि हुने पुर्व बिद्यार्थी बिच हुने पुनर्मिलन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । स्थापना कालदेखि हालसम्म यस विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको उल्लेखनीय सहभागीता रहदै आएको कार्यक्रम…

पाल्पाको चापपानीमा अखण्ड हरि कृतन चल्दै गाइ भैसिमा रोगब्याधि नलाउस भन्ने कामनाका साथ ४८ औं वर्षमा प्रवेश

चुरामणि  तिमिल्सिना , पाल्पा फागुन  ५ पाल्पाको बगनासकाली गाउँपालिका वडा ९ चापपानी खहरेखोलामा बिहान ९ .५० देखी अखण्ड हरिकृतन सुरु भएको छ । ४८ औं अखण्ड हरि कृतनमा स्थानीय झन्डै ३० घर धुरिको आयोजनामा कार्यक्रम गरिएको हो। गाइ भैसि बाख्रा…

जनबोध माध्यमिक बिद्यालय रानिबास गुल्मीको ५२ औं बार्षिक उत्सब सम्पन्न,प्राबिधिक धार अभिभावक लाई बुझाउनु अवस्यक

चुरामणि तिमिल्सिना रुरुक्षेत्र गाउँपालिका फागुन ३ जनबोध माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउँपालिका ४,५ रानिबास गुल्मीको ५२ औं बार्षिक उत्सब तथा अभिभावक दिवस हिजो सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिकाका अध्यक्ष हरि प्रसाद ज्ञवालीको अध्यक्षमा सम्पन्न कार्यक्रममा रुरु क्षेत्र गाउँपालिका गुल्मीका…

आज देश भर सरस्वती माताको पुजा गरिदै

फागुन  २ वसन्त पञ्चमी सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी । हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥ सङ्गीत, ज्ञान अनि विद्याकी देवी सरस्वतीको यीनै स्तोत्रको सरल नेपाली अनुवाद प्रस्तुत गर्दै आजको सरस्वती पूजा विशेष आलेखलाई श्री गणेश गर्न चाह्यौं । जो…

पाल्पामा जिप दुर्घटना कम्तिमा ८ जनाको मृत्यु उद्दार कार्य चल्दै

  मिलन  बिक   पाल्पा पाल्पामा मंगलबार अपराह्न जीप दुर्घटना भएको छ। तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउ गाउँपालिकाको चिदिसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए। उनकाअनुसार ८ जनाको…

रुरुक्षेत्र गाउँपालिकामा किसान सित अन्तरकृया

चुरामणि  तिमिल्सिना  माघ  २९ गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा कृषक तथा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१/८२ को निति तथा कार्यक्रमका लागि अन्तक्रिया कार्यक्रम गरिएको हो । रुरुक्षेत्र गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय कृषि तथा पशुविकास शाखा बलेटक्सार…