
रुरुक्षेत्र गाउँपालिकामा कविता लेखन–वाचन तथा शैक्षिक प्रदर्शनी सम्पन्न, प्रतिभा सम्मानित
रुरुक्षेत्र गाउँपालिकामा कविता लेखन–वाचन तथा शैक्षिक प्रदर्शनी सम्पन्न, प्रतिभा सम्मानित चुरामणि तिमिल्सिना असार १६ रुरुक्षेत्र गाउँपालिका, गुल्मीको आयोजनामा खुल्ला तथा गाउँपालिकाभित्रका विद्यालयस्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता तथा विद्यालयस्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। खुल्ला कविता लेखन तथा वाचन…







