
पाल्पामा महोत्सवको तयारी चल्दै
रानिमहल पाल्पा फागुन ७ पाल्पा जिल्लाको टुँडीखेल खेलमैदानमा यही फागुन १९ देखि २९ गते सम्म तानसेन महोत्सव हुने भएको छ । तानसेन नगरपालिकाको मुख्य आयोजनामा महोत्सव हुन लागेको हो । कृषि, रोजगार, पर्यटन उद्योग र ब्यापार, तानसेन महोत्सव २०८० भन्ने…








