
अर्गली बहुमुखी क्याम्पसमा कमल कृष्ण गैरेले ३ वर्षका लागी अध्यक्ष पद समाल्दै
चुरामणि तिमिल्सिना माघ १९ रुरु धाम अर्गली बहुमुखी क्याम्पस अर्गली पाल्पाले अभिभावक भेला गर्दै नयाँ नेतृत्व चयन गरेको छ । संचालक समितिका अध्यक्ष पदम प्रसाद भट्टराईको अध्यक्षतामा सन्चालित सभाले १५ सदस्यिय क्याम्पस सन्चालन समिति गठन गरेको हो। । भेलाले कमल…






