
कानुनका कुरा पढाउदै सत्यवतीमा २ दिने क्षमता बिकास तालिम सम्पन्न
चुरामणि तिमिल्सिना असार २३ सत्यवती गाउँपालिकामा दुई दिने लक्षित बर्गका लागि क्षमता बिकास तालिमको औपचारिक कार्यक्रमका बिच समापन गरिएको छ । गाउँपालिकाको सभाहलमा सन्चालित तालिममा ६५ जनाको सहभागीता रहेको थियो। गाउँपालिकाको आयोजना रहेको तालिममा काठमाडौका कानुन व्यावसायि गोबिन्द पुन…







