
जनचेतनामूलक सडक नाटक सुरु
♥ प्युठान । माण्डवी गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सुरु गरेको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सुरु गरेको हो।जस अन्तर्गत आज गणेश मा.वि तिराम,सुन्नानी आधार मा.वि मर्कावाङ्ग,गणेश आ.वि ढिकावन,र अरुण…








