
घुमन्ते ब्यापारीलाई गौमुखी गाउपालिकामा रोक , चोर पत्ता लगाउनेलाई १० हजार पुरस्कार !
केशर सुनार , प्युठान / पछिल्लो समय जिल्लाका विभिन्न ठाउहरुमा पेशेवर लुटेराहरुको शैलिमा चोरी का घटनाहरु दिनानुदिन बढ्दै गएको छ । यहि समस्यालाई मध्यनजर गर्दै गौमुखी गाउँपालिका प्युठानले बुधवार एक बिज्ञप्ति निकालेको छ । गौमुखिमा पनि उक्त घटनाहरु घटिरहेको…








