
गाउँपालिका वासीहरुको निशुल्क स्वास्थ्य विमा हुने
टोपराम केसी पौष-२१,२०७९ प्युठान ।प्युठानको माण्डवी गाउँपालिले लागू गर्न खोजेको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रम कार्यान्वयन गर्न बाटो खुलेको छ।यस अघि होल्डमा रहेको यस कार्यक्रम कार्यान्वयन हुन सकेको थिएन।आज सम्पन्न गाउँपालिकाको १३अौँ हिउदे अधिवेशनले माण्डवी वासीलाइ नि:शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि…






