
तपाईको आजको राशिफल (असार ३० गते बिहिवार)
तपाईको आजको राशिफल (असार ३० गते बिहिवार) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

तपाईको आजको राशिफल (असार ३० गते बिहिवार) ज्योतिष शास्त्र अनुसार तपाईको आजको दिन कस्तो रहन्छ त ? तपाईको आजको राशिफल फलादेश यस्तो रहेको छ :

काठमाडौं । असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका स्थानमा विविध कार्यक्रम गरी बुधबार २०९औँ भानुजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०८ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको हो। धनञ्जय…

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गरी बुधबार गुरुपूर्णिमा मनाइँदैछ। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ।…

काठमाडौं । सरकारले हालै ल्याएको नागरिकता सम्बन्धी नयाँ विधेयक आज संसद बैठकमा पेश हुँदैछ। आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्ने संभावित कार्यसूची छ। चार वर्षदेखि संसदमा विचाराधीन रहेको…

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको जनाएको छ। प्रदेश १ मा पनि केही बेरमै वर्षा हुनसक्ने देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार अहिले देशभर आंशिक…

दाङ । सर्पले डस्दा दाङमा एक जनाको ज्यान गएको छ । अर्का एक जना बिरामी भएका छन् । सर्पले डस्दा दाङको राप्ती गाउँपालिका २ लालमटियाका ६८ वर्षीया सुमित्रा कुमालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कुमाललाई हिजो…

बुटवल । रुपन्देहीमा मंगलबार तीन जना बालिकाको डुबेर मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको…

बुटवल । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् । स्थानीयले बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादन गरेर…

बुटवल । असार १५ गते प्रदेश प्रहरी ऐन ल्याएको लुम्बिनी प्रदेश सरकार सो ऐन कार्यान्वयनका लागि संघीय सरकारबाट प्रहरी समायोजन कहिले होला भन्दै कुर्न थालेको छ । प्रदेशमा सुरक्षाको प्रत्याभूति दिलाउन ऐन प्रभावकारी हुने भए पनि प्रहरी समायोजन नहुँदा ऐनअनुसार…

बुटवल । बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ । बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश…