उदय माध्यमिक विद्यालय शान्तिपुरमा वक्तृत्वकला सम्पन्न

श्रीराम गौतम भदौ १९ चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजार गुल्मीमा अवस्थित उदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य…

पाल्पाको तानसेनमा तिज गित प्रतियोगिता सम्पन्न

सुमित्रा  कंडेल  पाल्पा । तानसेन नगरपालिकाले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नगरस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । हराउन लागेको कला र सस्कृतिको जर्गेना गर्न नगरपालिकाले प्रतियोगिता आयोजना गरेको जनाएको छ । “स्थानीय तहमा महिलाहरुको अर्थपूर्ण समावेशी सहभागिता“…

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते

अर्घाखाँचीमा चट्याङ लागेर १ जनाको मृत्यु : ४ जना गम्भीर घाईते बिष्णु कुमार आले भदौं १८ अर्घाखाँची चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाईते भएका छन् ।…

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते

पाल्पामा स्कार्पियो दुर्घटना हुँदा ६ जना घाइते मनोज कार्की भदौ १६ गुल्मी – पाल्पामा स्कार्पियो जीप दुर्घटना हुँदा  ६ जना घाइते भएका छन् । जिल्लाको तानसेन नगरपालिका १२ गाईघाटमा बा१६ च ४३७३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो ।सालझन्डीबाट गुल्मीको दिगाम…

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक। माधव पौडेल । भाद्र १६, अर्घाखाँची ।। अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज…

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक

अभिनव चौहानको सिर्जनामा “मादलु बजेर” तीज गीत सार्वजनिक।माधव पौडेल भाद्र १६, अर्घाखाँची । अर्घाखाँचीको मालारानीमा जन्मिएका अभिनव चौहान यतिबेला निरन्तर गीत संगीतमा लागि रहेका छन्।उनको सिर्जनामा थुप्रै गीतहरु बजारमा आइसकेका छन्।यसै वर्ष तीजमा मात्रै उनका ३ वटा तीज गीत बजारमा…

दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना

  दिवङ्गत बिध्यार्थीको सम्झनामा श्रृङ्गा जनता माविमा अक्षयकोष स्थापना । भदौ १६ दिवङ्गत सन्देश पन्थको सम्झनामा श्रृङ्गा जनता माध्यमिक बिद्यालय छत्रकोट ४ श्रृङ्गा गुल्मीमा अक्षयकोष स्थापना तथा कक्षा ५ का विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ । छत्रकोट…

शारदा माध्यमिक विद्यालय सराङ्गमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ सम्पन्न

श्रीराम गौतम भदौ १६ चन्द्रकोट गाउँपालिकाकै शैक्षिक धरोहरका रुपमा रहेको श्री शारदा माध्यमिक विद्यालयले सञ्चालन गरेको फिडर विद्यालय स्तरिय १-५ (आधारभूत तह) हाजिरीजवाफ प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अर्यालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख…

शारदा माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सुवेदी नियुक्त

श्रीराम गौतम भदौ  १४ शारदा माध्यामिक विद्यालय चन्द्रकोट-१, दिब्रुङ सराङ्ग को प्रधानाध्यापक जस्तो गरिमामय पदमा चन्द्रकोट क्षेत्रकै उज्ज्वल नक्षत्र विष्णु प्रसाद सुवेदी नियुक्त हुनुभएको छ । आज अभिभावक सहितको एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयको प्रधानाध्यापक को रुपमा नियुक्त गरिएको…

शारदा माध्यमिक बिद्यालयमा सुवेदी बने प्रधानाध्यापक

श्रीराम गौतम  भदौ   १४ शारदा माध्यामिक विद्यालय चन्द्रकोट-१, दिब्रुङ सराङ्ग को प्रधानाध्यापक जस्तो गरिमामय पदमा चन्द्रकोट क्षेत्रकै उज्ज्वल नक्षत्र विष्णु प्रसाद सुवेदी नियुक्त हुनुभएको छ । आज अभिभावक सहितको एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयको प्रधानाध्यापक को रुपमा नियुक्त गरिएको…