जेष्ठ   ३० समुदायमा_शिक्षालय_र_सिपका_कामकुरा तुराङ बहुप्राबिधिक शिक्षालय चन्द्रकोट गुल्मीले रेसुङ्गा नगरपालिका वार्ड न १ र ९ सङ्गको समन्वयमा उपल्लो तमघासमा संचालन गरेको ६५ दिने निशुल्क बेमौसमी तरकारी खेती सम्बन्धि तालीमको औपचारिक समापन  गरिएको छ ।सो समापन कार्यक्रममा प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले तालिममा…

नि शुल्क रक्त पहिचान तथा रक्त चाप परिक्षण

गुल्मी हाम्रा सम्बादाता जेष्ठ ३० गुल्मीको रेसुङ्गा बहुमु्खी क्याम्पसमा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण सम्पन्न भएकाे छ । स्वतन्त्र विद्यार्थी यूनियन, रेसुङ्गा बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थीहरुका लागि निःशुल्क रक्त समूह पहिचान तथा रक्त चाप परिक्षण…

सवारी साधनमा पुगेर नागरिकता प्रदान गरे गुल्मीका सिडियो बिष्टले

जिल्ला प्रशासन कार्यालय गुल्मीले २ जनालाई सवारी साधनमै पुगेर नागरिकता दियो जेठ ३० जिल्ला प्रशासन कार्यालय गुल्मीले हिजो सोमबार मुसिकोट नगरपालिकाका अपांगता भएका २ जनालाई सवारी साधनमै पुगेर नागरिकता प्रदान गरिएको छ । प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको…

छत्रकोटमा प्रधानाध्यापक लाई क्षमता वृद्धि तालिम

कालिदास आत्रेय जेठ २९ गुल्मीको छत्रकोट गाउँपालिकामा प्रधानाध्यापकहरुको क्षमता अभिबृदी तालिम सुरु भएको छ। मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत छत्रकोट गाउँपालिकाको आयोजनामा संचालित पाँच दिने तालिममा छत्रकोट गाउँपालिका भित्रका विभिन्न विद्यालयका ३७ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको छ । तालीमको सहजकर्ताको…

गुल्मीको छत्रकोट गापामा आगामी वर्षका लागि रायसुझाव संकलन सुझावल

भुवन भुसाल, गुल्मी गुल्मीको छत्रकोट गाउँपालिकाले छत्रकोटवासी तथा सरोकारवाला संग राय सुझाव संकलन गरेको छ । आगामी आर्थिक बर्ष २०८०/८१ को बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका निम्ति पालिकाले सबै पक्षलाई बोलाएर सुझाव संकलन गरेको हो । पालिकाले आज…

मनकारी वडा सदस्य कुवर सामाजिक सेवामा रमाउदै

“आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”। चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ। गुल्मी जिल्ला सत्यवती गा पा को १ न…

वडा सदस्य कुवले गरे बैठक बापतको रकम बाट सहयोग

“आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”। चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ। गुल्मी जिल्ला सत्यवती गा पा को १ न…

अस्लेवाका मनकारी वडा सदस्य हिमलाल कुवरको सामाजिक कार्य

“आफुले पाउने भत्ता बाट जनप्रतिनिधिले गरे, अपाङ्ग र असहाय लाइ सहयोग”। चाहे ठुलै धन राशी होस् वा आफ्नो क्षमताले भ्याए सम्म, स्वोइच्याले अपाङ्ग तथा असहाय लाई गरिने सहयोगले बिसेस अर्थ राख्ने गर्दछ। गुल्मी जिल्ला सत्यवती गा पा को १ न…

सङ्गठन बिस्तार गर्दै गुल्मी वाइसीएल

चुरामणि तिमिल्सिना जेष्ठ   २८ ने क पा माओवादी केन्द्र वाइसीएल गुल्मीले केही दिन यता देखि जिल्लाका विभिन्न स्थानमा आफ्नो सङ्गठन बिस्तार गर्ने क्रम लाई तीव्रता दिएको छ। सनिवार जिल्लाका फरक फरक स्थानमा नयाँ नेतृत्व समेत चयन गरेको केन्द्र गुल्मीका सचिव…

लक्ष्मीपुरमा मनो चिकित्सा सम्बन्धि २ दिने कार्यक्रम सम्पन

चुरामणि तिमिल्सिना जेष्ठ २८ सत्यवती गाउँपालिका,गुल्मीको आयोजना तथा लक्ष्मीपुर माध्यमिक विद्यालय सत्यवती -२ ,चेहेमीको सहआयोजनामा सत्यवती गाउँपालिका भित्रका नि.मा.बि.र मा.बि.संचालित विद्यालयका रेडक्रस विद्यार्थी प्रतिनिधि र शिक्षक नायक/सहनायक र अभिभावकलाई २दिने मनोचिकित्सा परामर्श कार्यक्रम प्रदान गरिएको हो। सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम…