
छत्रकोटमा गणित शिक्षक लाई २दिने तालिम प्रदान
कालिदास आत्रेय जेठ २७ मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तर्गत गुल्मीको छत्रकोट गाउँपालिकामा गणित बिषयमा अध्यापनरत शिक्षकहरुको दुई दिवसीय क्षमता अभिबृद्दि तालीम सम्पन्न भएको छ। छत्रकोट गाउँपालिकाकाबिभिन्न विद्यालयका माध्यमिक , निम्नमाध्यमिक र प्राथमिक तहमा अध्यापन गर्ने १/१ जना गरि ६५ जना…








