रिब्दीकोट कालिका मा .वि मा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  चुरामणि   तिमिल्सिना  बैशाख १२   रिब्दीकोट गाउँपालिका वडा नम्बर ७ बतासेको कालिका माद्यामिक बिद्यालयले स्वर्ण महोत्सवको उपल्यक्षमा रिब्दीकोट गाउँपालिका स्तरिय हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोलख बहादुर कार्की को अध्यक्षतामा सन्चालित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष…

रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप घोषणा

रुरुक्षेत्र गाउँपालिका पुर्ण खोप घोषण इस्वरी बश्याल बैशाख १०,गुल्मी   रुरुक्षेत्र गाउँपालिका गुल्मीलाई आज एक औपचारिक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ ।   कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक यदु ज्ञवालीले पुर्ण खोप सुनिश्चितताको…

रुरु क्षेत्र गाउँपालिकामा ७ दिने बाल बिकास सहजकर्ताको तालिमको उत्घाटन

चुरामणि तिमिल्सिना  बैशाख  १२ रुरु क्षेत्र गाउँपालिका बलेटसार गुल्मीमा वालविकास सहजकर्ता शिक्षकहरुको लागि ७ दिने क्षमता विकास तालिमको औपचारिक रूपमा उत्घाटन गरिएको छ। ।उत्घाटन सत्रमा गाउँपालिका अध्यक्ष अध्यक्ष यदु ज्ञवाली,उपाध्यक्ष मिनादेवी गौतम,प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल,गाउँ शिक्षा समितिका सदस्यहरु शेषनारायण…

बस दुर्घटनामा १ जनाको मृत्यु

पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ–५, जोरधारा नजिकै भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको भने दुर्घटनामा परी ३८ जना घाइते भएका छन् । बस दुर्घटनामा परेर रुपन्देही जिल्ला देवदह–३, का ३५ वर्षीया राधिका पौडेलको मृत्यु भएको छ । बस…

पाल्पाको रिब्दीकोटमा फरक क्षमता भएकोलाई परिचय

पाल्पाको रिब्दीकोटमा फरक क्षमता भएकोलाई परिचय पत्रवितरण चुरामणि तिमिल्सिना बैशाख ६ पाल्पाको रिब्दीकोट गाँउपालिकामा मंगलबार १० जना फरक क्षमता भएका नागरिकहरुलाई परिचयपत्र वितरण गर्ने कार्य सम्पन्न भएको छ ।गाउँका कुना कुनामा अझै पनि फरक क्षमता भएका नागरिकहरु भएकोले पालिकाको टिमले…

रुद्रवेणीका बोटे माझी लाई पुर्व अध्यक्ष ढकाल ले गरे सहयोग

चुरामणि तिमिल्सिना बैशाख ५ रुद्रवेणीका बोटे माझी लाई पुर्व अध्यक्ष ढकाल ले गरे सहयोग गुल्मीको सत्यवती गाउँपालिका वडा न १रूद्रबेणी बोटेमाझी लाई खाना पकाउने सामान हस्तान्तरण गरिएकोछ । पालिकाका पुर्व अध्यक्ष पारिस्वर ढकाल र उहाँकी धर्मपत्नी राधा ढकालले संयुक्त रुपमा…

एकै घर परिवारबाट एकैसाथ तीन जना सरकारी सेवामा प्रवेश

एकै घर परिवारबाट एकैसाथ तीन जना सरकारी सेवामा प्रवे चुरामणि तिमिल्सिना पाल्पा जिल्ला तानसेन नगरपालिका वडा न१४ अर्गली छतीवन निवासी लक्ष्मण रेग्मीका दुवै जना छोरा छोरी मनिषा रेग्मी र गोकुल रेग्मी कृषि विकास बैंकको चौथो तहमा गोर्खाको गोर्खाबजार शाखा र…

समयमा पाठ्यपुस्तक पुस्तक पाउदा बिद्यार्थीमा खुसियाली

समयमा पाठ्यपुस्तक पुस्तक पाउदा बिद्यार्थीमा खुसियालि चुरामणि तिमिल्सिना नारायण मावि पाल्पामा भर्ना अभियान सुरु , नयाँ विद्यार्थीलाई स्वागत तथा पाठ्यपुस्तक वितरण कार्यक्रम , समयमै पाठ्यपुस्तक पाउँदा विद्यार्थी हर्षित नेपाल सरकारले यस बर्ष दुर्गम क्षेत्र ग्रामीण क्षेत्र र तराईका सवै क्षेत्रमा…

वृद्ध आश्रम सेवा समिती गुल्मीको नयाँ कार्य समिति को गठन

वृद्ध आश्रम सेवा समिती गुल्मीको नयाँ कार्य समिति को गठन भएको छ । ११ सदस्य रहेको समितिमा कृष्ण बहदुर अध्यक्षतामा चयन हुनु भएको छ यस्तै उपाध्यक्षमा जिवन कुमार कसजु र गङगा पाण्डे , सचिवमा बिस्वास पाण्डे सह सचिव राम लाल…

दोस्रो वार्षिक साधरण सभा गौसेवा आश्रममा सम्पन्न

रुरु गौसेवा आश्रम रुरुक्षेत्र धाम तानसेन नगरपालिका वडा न १४ को दोस्रो वार्षिक साधरण सभा गौसेवा आश्रममा सम्पन्न भएको छ। आश्रमका अध्यक्ष राजु राणाको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका राष्टिय महासंघ नेपालका महासचिव तथा कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिम…