
सहकारी को प्रारम्भिक बार्सिक साधरण धुर्कोट नयाँगाउँमा सम्पन्न
बिष्णु कुवर गुल्मिको धुर्कोट गाउपालिका वडा न ०१ नयाँगाउँ मा गठित नयाँगाउ कृषि तथा पशु बिकास महिला बहुउद्देश्यीय सहकारी सस्थाको पहिलो प्रारम्भिक साधरण सभा सम्पन्न भएको छ धुर्कोट गापालिका वडा न ०१ का वडा अध्यक्ष चेतमान कुवर को प्रमुख…








