सामाजिक कुरीति तथा हानिकारक अभ्यास विरुद्ध २ दिने सचेतना कार्यक्रम सुरु

चुरामणि तिमिल्सिना सामाजिक कुरीति तथा हानिकारक अभ्यास विरुद्ध २ दिने सचेतना कार्यक्रम गुल्मीको रुरु क्षेत्र गाउँपालिका गुल्मीमा आइतबार देखि सभाहलमा सुरु भएको छ । नेपाल सरकार महिला तथा जेष्ठ नागरिक मन्त्रालय अन्तरगर्गको महिला तथा बालबालिका बिभागको आयोजनामा कार्यक्रम गरिएको हो।…

लगानी अनुसार प्रतिफल निकाल्न शिक्षक जिम्मेवार हुनुपर्छ:-अध्यक्ष रोसन

माघ-११,२०७९ प्युठान । माण्डवी गाउँपालिका प्युठानको आयोजनामा सामुदायिक र सस्थागत विद्यालयका प्रधानाध्यापकहरुका लागि शिक्षा ब्यवस्थापन तालिम तथा सामुदायिक बिधालयका खेलकुद शिक्षक र बिद्यार्थीहरुका लागी सांगितिक पि.टि.प्राथाना र पुर्नताजकीय कार्यशालाको व्यानर पढेर गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले उदघाटन गर्नु भएको छ…

घुमन्ते ब्यापारीलाई गौमुखी गाउपालिकामा रोक , चोर पत्ता लगाउनेलाई १० हजार पुरस्कार !

  केशर सुनार , प्युठान / पछिल्लो समय जिल्लाका विभिन्न ठाउहरुमा पेशेवर लुटेराहरुको शैलिमा चोरी का घटनाहरु दिनानुदिन बढ्दै गएको  छ । यहि समस्यालाई मध्यनजर गर्दै गौमुखी गाउँपालिका प्युठानले  बुधवार एक बिज्ञप्ति निकालेको छ । गौमुखिमा पनि उक्त घटनाहरु घटिरहेको…

नि:शुल्क स्वास्थ्य विमा कार्यक्रमका मापदण्ड के के छन् ?

टोपराम केसी माघ-११,२०७९ प्युठान ।प्युठानको माण्डवी गाउँपालिले कार्यान्वयन गरेको नि:शुल्क स्वास्थ्य विमा कार्यक्रमका लागि लक्षित वर्ग तथा मापदण्ड निर्धारण गरिएको छ।गाउँपालिकाको १३ अौँ हिउदे अधिवेशनले माण्डवी वासीलाइ नि:शुल्क स्वास्थ्य विमा गर्ने कार्यविधि २०७९ पारित गरे सँगै सो कार्यक्रम कार्यान्वयनका लागि…

प्युठानमा चोरीका घटनाले उग्र रुप लिदै!

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाको ढाड बजारमा सोमबार राती ७ वजे एक घरमा चोरी भएको छ । झिमरुक ५, ढाडा बजार बस्ने पदम खड्काको घरबाट तीन लाख नगर सहित ८ तोला सुन एक थान टिभी, ल्यापटप, मोबाइल,चोरी भएको पदम खड्काले…

स्याङ्जाको कालीगण्डकी वडा न १ को अध्यक्ष कप चापाकोटले हासिल गर्यो

चुरामणी  तिमिल्सिना स्याङ्जाको कालीगण्डकी गाउँ पालिका वडा न १ मा प्रथम वडा अध्यक्ष कप प्रतियोगिता ५ दिने कार्यक्रमका साथ सम्पन्न भएको छ ।१७ समुहको सहभागीता रहेको प्रतियोगितामा चापकोट वडा न ४ रआयोजक बिच भएको अन्तिम प्रतिस्पर्धामा चापकोट ले प्रथम स्थान…

रुपन्देहि सघ द्वारा रुरुमा बिपन्न बर्ग लाई खाध्यान्न बितरण

चुरामणि तिमिल्सिना   रुपन्देही ब्यापार संघ जुता चप्पल बस्तुगत उपसमितिले माघे सन्क्रान्ति मेलाको अवसर पारेर रुरु क्षेत्रमा रहेका वृद्ध बृदा बटुक गुरुहरु बिप्क्न्न बर्ग लाई भोजन खाध्यन्न , न्यानो कपडा , फलफुल तथा न्यानो जुता बितरण गरेको हो। समितिका अध्यक्ष राजु…

रुरु मेलामा आज दोस्रो दिनको कार्यक्रम सम्पन्न

रुरु क्षेत्र धाम रिडीमा आइतबार देखि लागिरहेको रुरु मेलामा आज दोस्रो पनि हजारौं तिर्थ यात्रि हरुले कालीगण्डकीमा स्थान गरेर भगवानको दर्सन गरि मेलाको अवलोकन गरेका छन। मेलाई ब्यबस्थित र शान्ति पुर्ण तरिकाले संचालन गर्नको निम्ति ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी…

रुरुक्षेत्रमा माघे संक्रान्ति मेलाको पालिका अध्यक्ष यदु ज्ञवालीद्वारा उद्घाटन

  चुरामणि तिमिल्सिना माघ -१ पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रमा आज देखि रुरु माघे संक्रान्ति मेलाको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले उत्घाटन गर्नु भयो । रुरु क्षेत्रमा लाग्ने मेला रुरु फेण्डस क्लब र फेन्डस कलब रिडीको संयुक्त रुपमा…

पाल्पा , गुल्मी र स्याङ्जाको संगम स्थल रुरुक्षेत्रमा माघी मेलाको सम्पूर्ण तयारी पुरा

  चुरामणि तिमिल्सिना पुस -३० पाल्पा ,गुल्मी र स्याङ्जाको संगम स्थल विश्वकै धार्मिक ,पौराणिक एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाम मध्ये एक धाम रुरु क्षेत्रमा माघे मेला अर्थात माघे संक्रान्ति मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । तीन…