अभिमुखीकरण कार्यक्रम सम्पन्न

टोपराम केसी
माघ-१७,२०७९
गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकाले शिक्षकहरुका लागि नाक, कान,घाँटी तथा मुखको स्वास्थ्य सम्बन्धी अभिमुखीकरण /गोष्ठी कार्यक्रम गरेको छ। गाउँपालिकाको सभाहल चोयगामा आज सम्पन्न अभिमुखीकरणमा २० वटा विद्यालयमा कार्यरत शिक्षकहरुको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो। कार्यक्रमको सहजीकरण श्रृङगा प्राथमिक स्वास्थ्य केन्द्रका डा.विवेक बिराट खनालले गर्नु भएको थियो।

About Author

रुरु संचार मिडिया प्रा.लि
रुरु संचार मिडिया प्रा.लि
Articles: 1099