
छोरा आवरण गौतमको जन्म दिनमा आमा पार्वती ले गरिन धार्मिक कार्यमा सहयोग
चुरामणि तिमिल्सिना असार १६ गुल्मी जिल्ला रुरु क्षेत्र गाउँपालिका वडा ४ सिदुरे हाल काठमाडौ निवासी पार्वती गौतमले आज आफ्नो छोरा आवरण गौतमको जन्म दिनक पावन अवसरमा रुरु क्षेत्र धाममा धार्मिक सस्था लाइ सहयोग प्रदान गर्नु भएको छ । पाल्पा जिल्ला…








