
दिब्रुङ्ग स्वास्थ्य चौकीमा बिहिबार प्रयोगशाला स्थापना
महेश बोहरा, पौष २१ गुल्मी/ गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका १ सराङ्गमा पर्ने दिब्रुङ्ग स्वास्थ्य चौकीमा बिहिबार प्रयोगशाला स्थापना भएको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग र गाउँपालिकाले कर्मचारी व्यवस्थापन गरे पछि ल्याव संचालनमा आएको हो । स्थानीयस्तरमा सर्वसाधारणलाई सहज…








