
उदय माध्यमिक विद्यालय शान्तिपुरमा वक्तृत्वकला सम्पन्न
श्रीराम गौतम भदौ १९ चन्द्रकोट गाउँपालिका वडा नं ४ शान्तिपुर बजार गुल्मीमा अवस्थित उदय माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीको ६१ औं स्थापना दिवसको अवसरमा विद्यालयमा रहेको नेपाल जूनियर तथा युवा रेडक्रस सर्कलको मुख्य…







