
गुल्मीमा विद्युत अबरुद्ध हुदा दैनिक जीवन कष्टकर
श्रीराम गौतम असार ११ गुल्मी बिगत १० दिन यता गुल्मी जिल्लाको चन्द्रकोट,कालीगण्डकी गाउपालिकाका विभिन्न स्थान तथा बागलुङ जिल्ला बरेङ्ग गाउपालिकाका केही स्थानमा विद्युत आपूर्ति सेवा अनियमित हुदा जनजीवन कष्टकर बनेको छ । विद्युत सेवा अनियमित हुदा लगातार रुपमा सत्य तथ्य…








