न्यू होराइजन स्पोर्टस क्लबद्वारा स्याङ्जाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण

यम सोमै   स्याङ्जा    जेष्ठ  १४ न्यु होराइजन स्पोर्ट्स क्लबद्वारा कालीगण्डकीस्याङ्जाका ५ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण न्यु होराईजन स्पोर्ट्स क्लब बुटवलद्वारा कालीगण्डकी स्याङ्जाका ५ वटा विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। न्यु होराईजन स्पोर्ट्स क्लवको अग्रसरतामा प्रदान…

महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश

चुरामणि तिमिल्सिना  रिडी जेष्ठ   १४ “महिनावारी लुकाउने होइन, बुझ्ने विषय हो” — सडक नाटकमार्फत सत्यवतीमा सशक्त सन्देश “महिनावारीमैत्री समाजका लागि सहकार्य” भन्ने मूल नाराका साथ गुल्मीको सत्यवती गाउँपालिक स्थित सत्यवती माध्यमिक विद्यालय, हँसरामा विद्यार्थीहरूको सक्रिय सहभागितामा सडक नाटक तथा महिनावारी…

४० दिने हार्मोनियम प्रशिक्षण गुल्मीको सत्यवतीमा सुरु

प्रतिमा भट्टराई  रिडी   जेष्ठ  १३ गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत उल्लिखोलामा ४० दिने हार्मोनियम प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ। “धार्मिक स्थलहरूलाई संरक्षण गरौँ, पर्यटन आगमनमा वृद्धि गरौँ” भन्ने मूल नारासहित रुरु धार्मिक सेवा सञ्चार प्रा.लि. को आयोजनामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको…

रामकोट आधारभूत विद्यालयमा नयाँ व्यवस्थापन समितिको अध्यक्षमा आचार्य चयन

चुरामणि तिमिल्सिना  रिडी जेष्ठ  १२ रामकोट आधारभूत विद्यालय मा विद्यालय व्यवस्थापन समितिको पुनर्गठन सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सुनारको अध्यक्षतामा सम्पन्न अभिभावक भेलामा प्रमुख अतिथिका रूपमा वडा नं. ७ का वडा अध्यक्ष अनन्तराम भण्डारी को उपस्थिति रहेको…

गुल्मीको चन्द्रकोट दमूकामा आँखा शिविर सम्पन्न

गुल्मी    जेष्ठ ११ चुरामणि तिमिल्सिना नेपाल रेडक्रस सोसाइटी रूपाकोट उपशाखाको सहजीकरण तथा व्यवस्थापनमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला शाखा गुल्मी तथा शान्तिपुर आँखा उपचार केन्द्र गुल्मीको आयोजनामा चन्द्रकोट गाउँपालिका–७ दमुकास्थित श्री रामकोट आधारभूत विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न…

राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको अधिवेशन समीक्षा बैठक सम्पन्न

प्रतिमा  भट्टराई  रिडी  जेष्ठ  ९ राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला शाखा पाल्पाको अधिवेशन समीक्षा बैठक सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष मञ्जु पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष भरत खड्गी, सामाजिक तथा धार्मिक व्यक्तित्वहरू तथा कार्यसमितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति…

रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र

रुरु क्षेत्र गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र उपभोक्ता सचेतना र कालोबजारी नियन्त्रणमा गाउँपालिकाको सक्रियता चुरामणि तिमिल्सिना  रिडी  जेष्ठ  ७ रुरु क्षेत्र गाउँपालिकाले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ। बुधबार गाउँपालिकाको टोलीले वडा नं. ४ स्थित बजार क्षेत्रमा व्यापक अनुगमन गरेको हो।…

गुल्मीमा मोटरसाईकल दुर्घटना , दुई जनाको मृत्यु

गुल्मीमा मोटरसाईकल दुर्घटना , दुई जनाको मृत्यु ! जेठ ४ गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगर छल्दीस्थित कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७…

रेन्वो स्कूलको को गौरव पुर्ण नतिजाले रुरुक्षेत्र उत्साहित

चुरामणि तिमिल्सिना  रिडी जेष्ठ  २ रेन्बो इङलिस बोडीङ स्कूले ले एसइई परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेपछि सम्मान, बधाई तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत नतिजा ल्याउन सफल हुनुका साथै दुई जना विद्यार्थीले…

रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता

रिडीमा नागरिक सुनुवाइ : जनताका गुनासा सुन्दै समाधानमा जुट्ने प्रतिबद्धता चुरामणि तिमिल्सिना  रिडी बैशाख  २९ रिडी बजार अन्तर्गत रुरुक्षेत्र गाउँपालिका वडा नं. १ मा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। इलाका प्रहरी कार्यालय रिडी को आयोजना तथा वडा नं. १…