
चन्द्रकोटमा अध्यक्ष कप सकियो
गाउँपालिका पेज जेष्ठ २८ चन्द्रकोट गाउँपालिका गुल्मीले खेलकुदको माध्यमबाट सामाजिक सद्भाव, सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र भविष्यमा स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा विशेष टेवा पु-याउने उद्देश्यले जेठ २७ गतेदेखि…








