
महाशिवरात्रिको दिन शिवको पुजा गरे कस्तो फल प्राप्त हुन्छ
महारात्रि_महाभिषेक महाशिवरात्री विशेष यस वर्ष फाल्गुण २५ शुक्रवारको दिनमा महाशिवरात्रि परेको छ । यो दिन शिवजीको पूजा गर्नका लागि विशेष दिन मानिएको छ । धर्मशास्त्र अनुसार यो दिनमा यदि श्रद्धापूर्वक भगवान आशुतोषलाई प्रसन्न गराएमा सबै मनोकामना पूर्ण हुन सक्छन् ।…








