
समयमा वर्षा नहुँदा चन्द्रकोटका कृषक चिन्चित
श्रीराम गौतम असार १० पानी अभावका कारण गुल्मी जिल्ला चन्द्रकोट गाउपालिका वडा.नं २ र ३ मा रहेका भुदी,साझरे,गैह्री,र ढाडा लगाएतका फाटहरुमा यसपालिको रोपाइ ढिला भएको हो । गत बर्षहरुमा असारको ५/६ गतेसम्म फाटैभरी नाया रोपेको बीउ हुने गरेकोमा यसपाली खेत…








