
रुपन्देहि सघ द्वारा रुरुमा बिपन्न बर्ग लाई खाध्यान्न बितरण
चुरामणि तिमिल्सिना रुपन्देही ब्यापार संघ जुता चप्पल बस्तुगत उपसमितिले माघे सन्क्रान्ति मेलाको अवसर पारेर रुरु क्षेत्रमा रहेका वृद्ध बृदा बटुक गुरुहरु बिप्क्न्न बर्ग लाई भोजन खाध्यन्न , न्यानो कपडा , फलफुल तथा न्यानो जुता बितरण गरेको हो। समितिका अध्यक्ष राजु…






