
मुसिकोटमा बोलेरो जिप दुर्घटनाआठ जना घाइते
गुल्मी असार ७ गुल्मी मुसिकोट नगरपालिका वडा नम्बर १३ को माछ्मीबाट मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे मन्दिर जादै गरेको जिप दुर्घटना परेको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बागबजारमा बोलेरो जीप दुर्घटना भएको हो।बोलेरो दुर्घटना हुँदा आठ जना घाईते…








