
गुल्मीको दौगामा एकदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना रिडी गुल्मीको दौगामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड खर्ज्याङ शाखाको आयोजनामा कार्यक्रम गरिएको हो। साइन साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड गुल्मीका अपर कलस्टर हेड कृष्ण हरि भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा…








