सत्यवती गाउँपालिकामा दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर बस्दै

चुरामणि तिमिल्सिना  माघ २८ गुल्मीको सत्यवती गाउँपालिकामा निशुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । आउँदो फागुन ७ र ८ गते हुने शिविरको सञ्चालन सत्यवती गाउँपालिका गुल्मी, लायन्स क्लब अफ काठमाडौ देउराली को आयोजनामा गर्न लागीएको गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले…

यम्घामा सामुदायिक स्वास्थ्य इकाई भवन र चिर्तुङधारामा स्वास्थ्य चौकी भवन उद्घाटन

  पाल्पा बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले नागरिकहरू स्वस्थ रहँदा समृद्ध पालिका निर्माणका लागि टेवा पुग्ने बताउनुभएकाे छ । बगनासकाली गाउँपालिका–६ यम्घा ठुलोपोखरा र चिर्तुङ्गधारामा स्वास्थ्य चौकी भवन उद्घाटन गर्दै अध्यक्ष चिदीले नागरिकको आधारभूत स्वास्थ्य स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको…

दीप बोडिङमा एघारौँ दीप गायन तारा हुने

फागुन ४ र ५ गते एघारौँ दीप गायन तारा हुने माघ–२७, बुटवल । पुरुषोत्तम पाण्डेय बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलले एघारौँ दीप गायन तारा प्रतियोगिता गर्ने भएको छ । विद्यालयले आज पत्रकार सम्मेलन गरी आउँदो फागुन ४ र…

पाल्पामा मिडिया साक्षरता कार्यक्रम सम्पन्न

पाल्पा । २ दिने मिडिया साक्षरता कार्यशाला सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश गृह मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यशालाको समापन कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सञ्चारमाध्यमहरुले…

चन्द्रकोट गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

माघ २५ गाउँपालिका गुल्मीको आयोजनामा चालू आ.व. २०८०/०८१ को हाल सम्म संचालित योजना, कार्यक्रम तथा समग्र सार्वजनिक सेवा प्रवाहको बारेमा नागरिकको प्रश्न, गुनासो तथा सुझाव प्राप्त गर्दै आवश्यक सम्बोधनका लागि सार्वजनिक सुनुवाई तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका…

पाल्पा र गुल्मीका पत्रकारका लागि मिडिया साक्षरता कार्यशाला सुरू

पाल्पा । पाल्पा र गुल्मीका पत्रकारहरुका लागि मिडिया सारक्षरता कार्यक्रम बुधवारबाट तानसेनमा सुरू भएको छ । लुम्विनी प्रदेश सरकार, गृह मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समिमिको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो । मिडिया साक्षरता कार्यशालामा प्रशिक्षक शिरोमणी…

रुरुक्षेत्र गाउँपालिकाको स्थानिय पाठ्यक्रमको पाठ्य पुस्तक बिमोचन

माघ २४ रुरुक्षेत्र गाउँपालिका गुल्मीले स्थानिय पाठ्यक्रमको पुस्तक बिमोचन गरेको छ । कक्षा १ देखि ५ सम्मको स्थानिय पाठ्यक्रमको बिध्यार्थीले पढ्ने “रुरुक्षेत्र कृषि पर्यटन र संस्कृति” नामको किताब हिजो एक समारोहका बिच बिमोचन गरिएको हो । “रुरुक्षेत्र कृषि पर्यटन र…

रुरु क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना  रिडी  माघ  २३ गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा न १ रिडीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रुरु फेन्ड्स क्लब रिडी गुल्मीको आयोजना तथा रुरु जनसेवा पोलिकिल्निक रिडीको आयोजनामा कार्यक्रम गरिएको हो। कार्यक्रमलाई सफल पार्न भने नेपाल नियमित…

सामाग्री वितरण गर्दै अध्यक्ष ज्ञवालीले कृषक लाई अगाडी बढाउन सहयोग गर्ने प्रतिबद्धता

  चुरामणि  तिमिल्सिना   माघ  १९ रूरूक्षेत्र गाउँपालिकाको वडा नं. २ मा संचालन भएको आलु पकेट कार्यक्रममा कृषकहरूलाई यान्त्रिक उपकरण हस्तान्तरण र कृषकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वितरण कार्यक्रममा अन्तरक्रिया गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँमा अधिकांश मानिसहरु किसान…

कृषि समुहलाई उपकरण वितरण गर्दै अन्तरक्रिया गरियो

चुरामणि  तिमिल्सिना माघ  १९ रूरूक्षेत्र गाउँपालिकाको वडा नं. २ मा संचालन भएको आलु पकेट कार्यक्रममा कृषकहरूलाई यान्त्रिक उपकरण हस्तान्तरण र कृषकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वितरण कार्यक्रममा अन्तरक्रिया गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँमा अधिकांश मानिसहरु किसान भएकाले…