प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको संवाहक हो:-उपाध्यक्ष कालाथोकी

टोपराम केसी पुस-२८,२०८९ प्युठान । प्रधानमन्त्री रोजगार कार्यक्रम विकासको एक संवाहक नै भएको माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनु भएको छ। हिजो माण्डवी गाउँपालिका ४ उदयपुरकोट स्थित वडा कार्यालय परिसरमा आयोजित कार्यक्रमको अौपचारिक उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि समेत रहनु भएका…

रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको  १३ औँ अधिवेशन सम्पन्न

रुरुक्षेत्र गाउँपालिकाको गाउँसभाको  १३ औँ अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न अधिवेशनबाट  गाउँपालिकाकाे नगर प्रहरी सम्बन्धि ऐन २०७९,  गाउँपालिकाकाे साझेदारी कार्यक्रम सन्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धि ऐन २०७९ सँगै रुरुक्षेत्र गाउँपालिकाकाे सँसाेधित बजेट विनियोजन सर्वसम्मत  पारित गरिएको छ।…

स्थानीय सरकार सवै क्षेत्रसँग सहकार्य गरि अगाडि वढ्छ:-अध्यक्ष रोसन

टोपराम केसी पुस-२७,२०७९ प्युठान । साना किसान कृषि सहकारी सस्था .लि माण्डवी गाउँपालिका ३ जस्पुर प्युठानको चौथो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ।कार्यक्रमको उदघाटन माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसनले बत्तीबालेर तथा ब्यानर पढेर गर्नु भएको थियो । कार्यक्रममा…

समृद्धिको एक आधार नै उद्यमशीलता विकास हो:-उपाध्यक्ष कालाथोकी

टोपराम केसी पौष-२५,२०७९ प्युठान। प्युठानको माण्डवी गाउँपालिका २ ढिकावनमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम को कार्य सञ्चालन प्रकृया अनुसार दोस्रो चरणको ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ।उद्घाटन कार्यक्रममा वडा नं.२का अध्यक्ष प्रकाश वलीको अध्यक्षता एवम् गाउँपालिका…

रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफल

रेसुङ्गा विमानस्थल गुल्मीमा गरिएको प्रदर्शन उडान सफलu भएको छ । आज विहान १२ बजे तारा एयरको ९ एन.ए.एल ओ ट्वीनेटर ४०० विमानले सफतापूर्वक रेसुङ्गा विमानस्थलमा अवतरण गरेको हो । २०६३ मा शिलान्यास भई २०७१ सालदेखि निर्माण शुरु भएको विमानस्थल १६…

साना किसान कृषि सहकारीपाल्पाको १३ औं साधारण सभा सम्पन्न

तिमिल्सिना पुस -२३ साना किसान कृषि सहकारी संस्था लिमिटेड तानसेन नगरपालिका वडा नम्बर १४ अर्गली पाल्पाको १३ औ वार्षिक साधरण सभा सम्पन्न भएको छ । सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायणध्वज रानाको अध्यक्षता रहेको कार्यक्रममा तानसेन नगरपालिका वडा नम्बर १४ का…

भारतमा उच्च चिसोको कारण २२ जनाको मृत्यु

भारतको उत्तर प्रदेशमा उच्च चिसो र शीतलहरबाट नागरिकमा हृदयघातको समस्या देखिएको छ । कानपुरमा एकैदिन हृदयघातका कारण कम्तीमा २२ जनाको ज्यान गएको स्थानीय स्वास्थ्य निकायलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेहरु सबै उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिममा…

दौंघामा अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र बितरण

गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ६ दौंघामा अपाङ्गता र जेष्ठ नागरिक परिचयपत्र बितरण तथा योजना संझौता एकीकृत घुम्ती शिबिर सम्पन्न भएको छ । वडा कार्यालयमा संचालित शिबिर बाट २ जनाले अपाङ्गता र ८२ जनाले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन…

रिब्दीकाेट ख्याहाका व्यावसायिक किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण

  पाल्पा- कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित पाल्पाको रिब्दीकाेट गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले हेफरसँगकाे सहकार्य र कृषकसँगको ५० प्रतिशत लागत साझेदारी अनुदानमा ५ वटा हातेट्र्याक्टर वितरण गरेको हो।   कार्यक्रमका प्रमुख…

जनता मावि गुल्मीको ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न

  चुरामणि तिमिल्सिना पुस-२२ जनता माध्यमिक बिद्यालय सत्यवती गाउँपालिका गुल्मीले ३ दिने कार्यक्रम गरि ५६ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि पाण्डको अध्यक्षता रहेको कार्यक्रमा प्रमुख अतिथि सत्यवति गाउँपालिका गुल्मीका अध्यक्ष टिकाराम पाण्डेको प्रमुख आथित्यता…