
उत्साहजनक सहभागिता सहित आदर्श माध्यमिक बिद्यालयद्वारा विद्यार्थी , शिक्षक तथा अभिवाकहरुलाई उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न
पुस -३ स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर दुईमा अवस्थित श्री आदर्श माध्यमिक बिद्यालयले तीन दिने किशोर किशोरीहरुका लागि लागु औषध विरुद्धको अभिमुखिकरण कार्यक्रम तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर २ को वार्षिक कार्यक्रम अन्तर्गत पुस…







