
पाल्पामा मोटर साईकल स्कुटरको लाईसनको परिक्षा सुरु
पाल्पाबाट मोटर साईकल स्कुटरको लाईसनको परीक्षा सुरु । असार २३ पाल्पाबाट पहिलो पटक दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्रको परीक्षा सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले हिजो शुक्रबारदेखि दुई पाङ्ग्रे सवारी साधनको सवारी चालक अनुमति पत्रको परीक्षा लिएको…







