दीप गायन ताराको छनोट चरण सम्पन्न

बुटवल, फागुन–४ । बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलमा बिहिबार दसौँ दीप गायन तारा प्रतियोगिताको छनोट चरण सम्पन्न भएको छ । प्रतियोगिताको प्रथम चरणमा रुपन्देही क्षेत्रभित्रका कक्षा १२ सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ५३ जना प्रतियोगीहरूले विना ट्रयाक गीत…

दर्लमडाँडामा आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न

पाल्पा । युवा तथा खेलकुद विकास समिति बगनासकाली ५ दर्लमडाँडाको आयोजनामा २ दिने आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सम्पन्न भएको छ । ५ नं. वडा कार्यालयको आर्थिक सहयोगमा भएको तालिममा श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, नेपाल पत्रकार महासंघ पाल्पाका…

माण्डवी गाउँपालिकाले विभिन्न वित्तीय संस्थाहरुसँग अन्तरक्रिया गर्दै

माण्डवी गाउँपालिकाले विभिन्न वित्तीय संस्थाहरुसँग अन्तरक्रिया गर्द फागुन-२,२०७९ प्युठान। माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित विभिन्न वैङ्क,लघु वित्त संस्था र सहकारी लगाएतका वित्तीय संस्थाहरुसँग अन्तरकृयात्मक छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ।आज गाउँपालिकाको कार्यकक्षमा उपस्थित विभिन्न वैङ्क,लघु वित्त संस्था र सहकारीका प्रमुख…

उपाध्यक्ष कालाथोकीद्वारा कर्मचारीको अनुगमन -समयको पुर्ण पालना गर्नेमा जम्मा ९ जना मात्रै

फागुन -२,२०७९ प्युठान । माण्डवी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक पुर्णप्रसाद कालाथोकीले कर्मचारीको अनुगमन गर्नु भएको छ।आज विहान ९:३० वजे गाउँकार्यपालिकाको कार्यकक्षमा पुगेर उपाध्यक्ष कालाथोकीले अनुगमन गर्नु भएको हो।उहाँले एउटा फाईल नै तयार गरि कर्मचारीहरु आफू आईपुगेको समय अनुसार…

चन्द्रकोट गाउँपालिकामा निस्सा बितरण कार्यक्रम सम्पन्न

चुरामणि तिमिल्सिना राष्ट्रिय भूमी आयोग जिल्ला समिति गुल्मी तथा चन्द्रकोट गाउँपालिकाको संयुक्त आयोजनामा आज चन्द्रकोट गाउँपालिका भित्रका भूमीहिन दलित, भुमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय भुमी आयोग जिल्ला समिति गुल्मीका अध्यक्ष राम…

उपाध्यक्ष कालाथोकी द्वारा आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक

प्युठान। माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले आफ्नो कार्यतालिका सार्वजनिक गर्नु भएको छ।तत्कालीन स्थानीय निर्वाचनका क्रममा जनतासामु बाँडेका सपना तथा दिईएका आस्वासनलाई पूरा गर्ने गरि आफुले कार्यतालिका सार्वजनिक गरेको उपाध्यक्ष कालाथोकीको भनाई छ।उहाँले फागुन १ गते देखि नै कार्यतालिका बमोजिम आफ्नो…

रुरु क्षेत्र गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

रुरु क्षेत्र गाउँपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्न्न चुरामणि तिमिल्सिना रुरु क्षेत्र गाउँपालिका गुल्मीमा सार्वजनिक सुनावाइ कार्यक्रम पालिकको सभाहलमा सम्पन्न भएको छ । गत ६ महिनामा पालिकाका सन्चालित कार्यक्रम बजेट तथा विभिन्न शीर्षकको बिसयमा कार्यक्रम केन्द्र बिन्दु बनाईएको हो। गाउँपालिकाको मुख्य…

उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार हो:-अध्यक्ष रोसन

प्युठान। प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ।गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोसनले…

बगनासकाली गाउपालिका पाल्पामा एकीकृत घुम्ती शिविर सम्पन्न

पाल्पा÷बगनासकाली गाउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । पालिकाका ९ वटै वडाहरुमा एकीकृत घुम्ती शिविर संचालन गरिएको हो । बगनासकालीका बिभिन्न वडाहरुमा माघ १३ गतेदेखि २२ गतेसम्म शिविर चलेको थियो । जसमा पालिकाभित्र सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने…

बालविवाह न्युनिकरणका लागि सञ्चालन गरिएको सडक नाटक सम्पन्न

माघ-२३,२०७९ प्युठान। माण्डवी गाउँपालिकाले सञ्चालन गरेको बालविवाह न्युनिकरणका लागि जनचेतनामूलक सडक नाटक सम्पन्न भएको छ।गाउँपालिकाले पाँच वटै वडा स्थित विभिन्न माध्यमिक ,आधारभूत तथा प्राथमिक विद्यालयमा सडक नाटक सञ्चालन गरेको थियो।जस अन्तर्गत शनिवार गणेश मा.वि तिराम,सुन्नानी मा.वि मर्कावाङ्ग,गणेश आ.वि ढिकावन,र अरुण…