
घर घरमा स्वास्थ सेवा ल्याब सहित कालीगण्डकी गाउँपालिका स्याङ्जाले थाल्ने भयो अभियान
चुरामणि तिमिल्सिना असार २१ अब कालीगण्डकी गाउपालिकामा घरघरमा स्वास्थ्य ल्याब ! स्वास्थ्यमा कालीगण्डकी गाउपालिकाका नागरिकको लागि सरल र सहज पहुँच साथमा नयाँ सुविधा भित्र्याएको छ । हरेक नागरिकको घरदैलोमै पुगेर विभिन्न २७ प्रकारका परिक्षण गरि तत्काल ल्याब नतिजा हातमै उपलब्ध…








