
गुल्मीको सत्यवतीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
चुरामणि तिमिल्सिना जेष्ठ ३२ गुल्मीको सत्यवती गाउँपालिकामा सार्वजनिक सुनावाइ कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाको सभाहलमा सन्चालन भएको कार्यक्रममा पालिकाका बासि सेवाग्राहिको भिड नै लागेको थियो । सडक, खानेपानी, शिक्षा ,स्वास्थ्य, खेलकुद स्थानीय प्रवर्द्धनात्मक कार्यक्रमहरु कृषि, रोजगारी, भौतिक पुर्वाधार जस्ता विषयमा…








