
रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान
रुरु क्षेत्रले गर्यो उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान असार-२९,२०८० गुल्मी। चुरामणि तिमिल्सिना गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले एक कार्यक्रमका बिच उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।आज गाउँपालिका सभाहल बलेटक्सारमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता सँगै प्रमुख प्रशासकीय अधिकृत…








