
गुल्मीदरबार गाउँपालिकामा कस्ता कार्यक्रम समेटीय नीति कार्यक्रममा नाले बेलि सहित
चुरामणी तिमिल्सिना असार ७ गुल्मी दरबार गाउँपालिका गौडाकोट गुल्मीको १३ औ गाउँसभा सुरु भएको हो।सभामा बोल्दै अध्यक्ष सरोज कुमार थापाले १५ शैयाको अस्पताल अन्तिम चरणमा पुगेको , मोटर बस्ती स्तर उन्नति गरिएको, सबै वडामा आफ्नै भवन बनाउन लागि परेको १…








