रुरु क्षेत्रधाममा निकालियो भगवान ऋषिकेशको रथ यात्रा

पाल्पा – नेपालको चार धाम मध्येको एक धामको रुपमा परिचित रुरु क्षेत्रमा अवस्थित भगवान ऋषिकेशको रथ यात्रा निकाली रुरु क्षेत्र परिक्रमा गरिएको छ । पाल्पाली राजा मणिमुकुन्द सेनले वि.स. १५७५ मा बनाएको यस मन्दिरमा हरिबोदनी एकादशीको भोलि पल्ट रथ यात्रा…

घरमा आगलागी हुदा ४ जनाको मृत्यु

घरमा आगलागी हुदा ४ जनाको मृत्यु । मंसिर ९ बर्दियाको सदरमुकाम गुलरियाको तुलापुर स्थित एक घरमा आगलागी हुदा ४ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका बडा नम्बर ४ स्थित तुलापुरमा गएराती ८ करिब १० बजेको समयमा घरमा आगलागी हुँदा…

गुल्मीमा सुन्तला खाँदा अड्किएर शिशुको मृत्यु

तम्घास – गुल्मीमा सुन्तला खाँदा अड्किएर तीन वर्षीय शिशुको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका –५ छापहिलेको छाप राङ्लाका आयुष ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, मालिका गाउँपालिकाको…

किसान बर्गलाई रुरु क्षेत्र गाउँपालिकाले सहयोग गर्ने

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान दिने भएको छ। गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार “जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान” उपलब्ध गराउने गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनु…

नयाँ नेतृत्व चयन गर्दै ग्रामीण बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न

नयाँ नेतृत्व चयन गर्दै ग्रामीण बचत तथा ऋण सहकारीको साधारण सभा तथा अधिवेशन सम्पन्न । मंसिर ४ ग्रामीण बचत तथा ऋण सहकारीको २८ औं साधारण सभा तथा नवौं अधिवेशन हिजो सम्पन्न भएको छ । अधिवेशनले प्रेम भण्डारी अध्यक्ष रहेको ११…

पुस १ गते रुरु क्षेत्रमा करोडौं दीप प्रज्वलन सहित भजन प्रतियोगिता हुने

.यहि पुस १ गते रुरु क्षेत्र धाम रिडी जाउ भजन प्रतियोगिता सङ्गै करोड दीप प्रज्वलनमा सहभागी भइ पुण्य आर्जन गरौं हार्दिक निमन्त्रणा पाल्पा गुल्मी र स्याङ्जा को सङ्गम स्थल बिस्वकै धार्मिक पौराणिक ऐतिहासिक एवम् पर्यटकीय पबित्र तिर्थ स्थल रुरुक्षेत्र धाम…

रुरु एफ एम ९४.८ मेगाहर्ज आजबाट १६ बर्षमा

रुरु एफ एम ९४.८ मेगाहर्ज आजबाट १६ बर्षमा । कार्तिक २६ रुरु मल्टि मिडिया प्रा।लि द्वारा संचालित रुरु एफ एम ९४।८ मेगाहर्जले आफ्नो संचार यात्राको १६ बर्ष पुरा गरेको छ ।भाषा कला र संस्कृतिको प्रचार ,गाउँ गाउँमा सुचना र संचार…

रुरुक्षेत्रको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनबोधको लगातार चौथौँ जीत

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा ३ दिन सम्म सञ्चालित यो बर्षको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी जनबोध माविले आफ्नो हातमा पारेको छ। ८ स्वर्ण , ३ रजत र ५ कास्य सहित वडा नम्बर ४-५ काे जनबोध माध्यमिक बिद्यालय कुल १६…

भूकम्पपीडितलाई रुरुक्षेत्रको पाँच लाख सहयोग

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले भूकम्पपीडितलाई पाँच लाख सहयोग गरेको छ । कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपीडितका लागि यस गाउँपालिकाले प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपियाँ जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । भूकम्पको…

पाल्पामा पनि भुकम्पको महसुस

पाल्पा, पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । आज अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको धक्का पाल्पामा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन