नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले जानकारी दिए ।   उद्धार गरेर अस्पताल पठाउँदै गर्दा…

प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प गएको ठाउँ तर्फ जाँदै,मौसमका कारण जान केही ढिलाइ, केही सडकहरू बन्द

प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प गएको ठाउँ तर्फ जाँदै,मौसमका कारण जान केही ढिलाइ, केही सडकहरू बन्द । कार्तिक १८ शनिबार जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि…

शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस

केहि समय अगाडी जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि । कार्तिक १८ शनिबार केहि मिनेटप अगाडी शुक्रबार राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ। गुल्मी लगायत आसपासका जिल्लामा धक्का महसुस गरिएको हो । ६.४…

रुरुक्षेत्र गाउँपालिकाको एकीकृत घुम्ती सेवा प्रभाव कारी बन्दै

रुरुक्षेत्र गाउँपालिकाले एकीकृत घुम्ती सेवा सुरु गरेको छ । कार्तिक १७ रुरुक्षेत्र गाउँपालिका गुल्मीले नागरिकलाई सजिलो संग सेवा दिन एकीकृत घुम्ती सेवा सुरु गरेको छ । कात्तिक १५ गते देखि २० गते सम्म सबै वडाहरुमा सञ्चालन हुने एकीकृत घुम्ती सेवाको…

गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा एक किशोरीको शव फेला

आज बिहान छ बजे गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी आउन साथ अहिले त्यसतर्फ जादै गरेको बताए । स्थानीयले चन्द्रकोट…

गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा एक किशोरीको शव फेला

आज बिहान छ बजे गुल्मीको शान्तिपुरको पुल मुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी आउन साथ अहिले त्यसतर्फ जादै गरेको बताए । स्थानीयले चन्द्रकोट…

गुल्मीको रुरुक्षेत्रमा ऐतिहासिक लाखे महोत्सव हुने

ईश्वरी बस्याल, कात्तिक १६ / गुल्मीको रुरुक्षेत्रमा ऐतिहासिक लाखे महोत्सव तथा प्रतियोगिता हुने भएको छ । नेवा: देय दवु:गुल्मीको आयोजनामा आगामी मंसिर ९ गते प्रदेशस्तरीय लाखे महोत्सव हुन लागेको हो । महोत्सवसँगै लाखे नाच प्रतियोगिता पनि संचालन हुने आयोजकले बताएका…

आमाको नामबाट नागरिकता प्रदान

आमाको नामबाट नागरिकता प्रदान । कार्तिक १५ जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । हिजो जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो । मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले…

गुल्मी महोत्सवको तयारी पूरा, १ लाख जनाले अवलोकन गर्ने अनुमान, के के छन महोत्सवका विशेषता ?

भुवन भुसाल, गुल्मी । प्रथम एतिहासिक गुल्मी महोत्सवको तयारी पूरा भएको छ । गुल्मी उद्योग संघ गुल्मीले आयोजना गर्न लागेको प्रथम गुल्मी महोत्सवको तयारी पूरा गरेको आयोजकले बताएको छ ।   महोत्सवको पुर्वसन्ध्यामा महोत्सव स्थलमै पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको…

भोली चन्द्रग्रहण लाग्ने

भोली चन्द्रग्रहण लाग्ने । कार्तिक १० भोली शनिबार आश्विन शुक्ल पूर्णिमाका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने जानकारी समितिले दिएको हो। यो वर्षको एकमात्र चन्द्रग्रहण राति १:१९ बजे स्पर्श…