
रुरु क्षेत्र गाउँपालिकाले ब्यापारी लाई कर शिक्षा प्रदान गर्यो
चुरामणि तिमिल्सिना जेष्ठ ७ रुरु क्षेत्र गाउँपालिकाको सभाहलमा १ दिने कर शिक्षा कार्यक्रम रसम्पन्न भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीको आयोजना , गुल्मी उद्योग बाणिज्य संघ ,शाखा कार्यालय रिडी र शाखा बलेटक्सारको समन्वयमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा रुरुक्षेत्र…







