
गुल्मीदरबार गाउँपालिकाले औपचारिक कार्यक्रम गरि सुरु गर्यो प्रधानमन्त्री रोजगार कार्यक्रम
गुल्मीदरबार गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम आज मिति २०७९/११/१६ गते देखि अभिमुखिकरण तथा सूचना प्रवाह कार्यक्रम सहित सुभारम्भ भयो । कार्यक्रम वडा नं. ३ को वडाध्यक्ष राम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोजगार संयोजक निर्मला पाण्डेले प्रधानमन्त्री रोजगार…








