
छत्रकोट गाउँपालिका द्वारा डेङ्गुरोगवाट वच्न,स्वास्थ्य संयमता अपनाउन आग्रह
टोपराम केसी भाद्र २८,२०७९ छत्रकोट गाउँपालिका गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाले देश व्यापी फैलिरहेको डेङ्गु रोगबाट बच्न तथा बचाउन भन्दै एक सार्वजनिक सुचना जारी गरेको छ।डेङ्गु एसिड प्रजातिको लामखुट्टे को टोकाइबाट लाग्ने रोग हो।जारी सार्वजनिक सुचनामा स्वास्थ्य संयमता अपनाउन आग्रह गरिएको…








