
अर्घाखाँची का पत्रकार पौडेल द्वारा मृतक का घरपरिवार लाई सहयोग रकम हस्तन्तरण
अर्घाखाँची का पत्रकार पौडेल द्वारा मृतक का घरपरिवार लाई सहयोग रकम हस्तन्तरण अन्जु विश्वकर्मा ,पाणिनी साउन ,५ अर्घाखाँची जिल्ला को पाणिनी गाउँपालिका १ पणेना गोबनपनी स्थित गंगा राष्कोटी घर असार को १९ गते पहिरो ले भत्काएको थियो ।सो पहिरो ले…








