
सत्यवती गाउँपालिका गुल्मीको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतिमा पारित
सत्यवती गाउँपालिका गुल्मीको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतिमा पारित । चुरामणि तिमिल्सिना असार ३१ सत्यवती गाउँपालिका गुल्मीको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतिमा पारित भएको छ । आर्थिक वर्ष २०८०/८१ को लागि ५५ करोड ४ लाख ९३ हजार ५…








